सबै कुरा > अपराध

विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा छ जना पक्राउ

जेष्ठ ३१, २०८१

वैदेशिक रोजगारी तथा भिजिट भिसामा विभिन्न देश पठाइदिने भन्दै एक हजारभन्दा बढीलाई ठगी गरेको आरोपमा प्रहरीले विभिन्न कन्सलटेन्सीका छ जना सञ्चालकलाई पक्राउ गरेको छ ।

प्रदेश सांसद रेखाकुमारी शर्माविरुद्ध काठमाडाैँ प्रहरीमा जाहरी दर्ता

जेष्ठ ३०, २०८१

प्रदेश सांसद रेखाकुमारी शर्मा विरुद्ध प्रहरीमा जाहरी दर्ता

उद्योग र उर्जा मन्त्रालयकाे चमेना गृहमा पनि बाल श्रम शोषण, २ जनाको उद्धार

जेष्ठ ३०, २०८१

काठमाडौँ महानगरपालिकाको बाल श्रमिक उद्धार टोलीले सिंहदरवारभित्र छापा मारेको छ । उक्त क्रममा उद्योग मन्त्रालय र उर्जा मन्त्रालयमा बाल श्रम शोषण भएको पाइएको छ ।

सिंहदरवारभित्रै बाल श्रम शोषण, काठमाडौँ महानगरले गर्यो उद्धार

जेष्ठ ३०, २०८१

सिंहदरवारभित्रै बलश्रम शोषण हुने गरेको पाइएको छ । काठमाडौँ महानगरले सिंहदरवारबाट २ जना बाल श्रमिकको उद्धार गरेपछि उक्त तथ्य बाहिरिएको हो ।

‘अपरेशन महाभारत’ : ऋण तिर्न दबाब परेपछि दम्पत्तिकाे हत्या गरी लुटपाट

जेष्ठ ३०, २०८१

काभ्रे प्रहरीले जिल्लाको महाभारत गाउँपालिका वडा नम्बर ४ तिनखुट्टेमा दम्पत्ति हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

रक्षक नै भक्षक : प्रहरीबाटै बालश्रम र यौन शोषण भोगेकी १३ वर्षीय ‘रानीवन १’ को....

जेष्ठ ३०, २०८१

‘जेठ १५ गते साँझ विदुर शिवाकोटी मेरो ओछ्‌यानमा आए, मेरो ओछ्यानमा सुतेर मेरो सबै कपडा खोलिदिए, उनले आफ्नो कपडा पनि सबै खोले... मेरो शरीरका भागहरू निर्चोन सुरु गरे, त्यसपछि....। म....

उदयपुरमा ६७ किलो गाँजा सहित २ जना पक्राउ

जेष्ठ ३०, २०८१

चुपुम्फाबाट दमाई कोटी तर्फ लैजादै गरेको अवस्थामा ६७ किलो २२ ग्राम अवैध गाँजा सहित उनिहरुलाई पक्राउ

भरत ताल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा बागमतीका मेयर, उपमेयरसहित ६ जनाविरुद्ध मुद्दा दर्ता

जेष्ठ २९, २०८१

अख्तियारले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले भरत ताल निर्माण गर्दा ३० करोड २९ लाख रुपैयाँ अनियमितता भएको भन्दै मेयर थापासहित ६....

वैदेशिक रोजगारीको प्रलोभन देखाएर १५ करोड ठगी गर्ने तीन पक्राउ

जेष्ठ २९, २०८१

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीको प्रलोभन देखाएर १५ करोड ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

लोकप्रिय