सबै कुरा > अपराध

इलाममा क्रुरतापूर्वक कुकुरको हत्या गरेको आरोपमा ३ जना पक्राऊ

असार ३, २०८१

जिल्लाको देउमाई नगरपालिका ९ जीतपुरका २१ वर्षीय दिक्षान्त मोराहाङ लिम्बू ,१७ वर्षीय संगम लिम्बू र अशोक लिम्बूलाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

६ किलो सुन र ४८ लाख नगदसहित एक जना पक्राउ

असार ३, २०८१

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सीआईबी)ले ६ किलो सुनसहित काठमाडौँमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति तिब्बतीयन मुलको बताइएको छ ।

पेट्रोलियम पदार्थकाे कृत्रिम अभाव : उपभोक्ता लाइनमा, निगमलाई हाइसञ्चो

असार २, २०८१

काठमाडौं उपत्यकासहित देशैभर आइतबारबाट पेट्रोलियम पदार्थको कृत्रिम अभाव गराइएको छ । इन्धन ढुवानी गर्ने ट्यांकर चालकहरूले विभिन्न माग राख्दै वितरण प्रणाली अवरुद्ध पारेपछि अहिले पेट्रोल पम्पहरूमा इन्धन नभएको बोर्ड झुन्डिएका....

नक्कली लाइसेन्स बनाउने कार्यमा संलग्न उपसचिवसहित ५ कर्मचारी पक्राउ

असार २, २०८१

पक्राउ पर्नेमा यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालिन कार्यालय प्रमुख उपसचिव केशव अर्याल, यातायात व्यवस्था कार्यालय नवलपरासीमा कार्यरत कम्यूटर अधिकृत पदम राज आचार्य, तत्कालिन यातायात व्यवस्था कार्यालय बुटवलमा कार्यरत शाखा अधिकृत....

बालमन्दिर जग्गा प्रकरणमा तत्कालिन महासचिव गणेशभक्त श्रेष्ठ पक्राउ

असार २, २०८१

बालमन्दिर जग्गा प्रकरणमा गणेशभक्त श्रेष्ठ पक्राउ परेका छन् । उनी नेपाल बाल संगठनको पूर्व महासचिव हुन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललितपुर स्थित उनकै निवासबाट पक्राउ....

रौतहटमा दुई युवकको शव फेला

असार २, २०८१

शनिबार गौरस्थित टिकुलियामा २० वर्षीय युवक रोहित सहनीको शव फेला परेको थियो भने आज बिहान राजदेवी नगरपालिका ५ पटाही टोल स्थित गढैया बागमती नदी किनारमा अर्का एक युवकको शव फेला....

कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार जना पक्राउ (तस्विरहरु)

असार २, २०८१

प्रहरीले बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सहित चार जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।

चितवनको सुन पसलबाट ३ किलो सुन लुटियो, ४ जना पक्राउ

असार २, २०८१

लुटेरा समूहले सुन पसलमा जडान गरिएको सिसिटिभिको हार्डडिक्स समेत लगेका छन् ।

गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपुर्जा बनाएर १९ करोड ऋण लिने पक्राउ

असार १, २०८१

गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपुर्जा बनाएर १९ करोड ऋण लिने पक्राउ परेका छन् ।

लोकप्रिय