पैसाका कुरा > कर्पाोरेट

अरुण चौधरीः सरकारी जग्गामा लामो हात, २५ कम्पनीका मालिकको हिरासत बास

माघ १८, २०८०

आठ फरक–फरक क्षेत्रका २५ कम्पनी र व्यवसायका मालिक चौधरीलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहिबार सरकारी जग्गा हिनामिनाको आरोपमा आफ्नै निवासबाट पक्राउ गरेको हो ।

अरुण चौधरीलाई पक्राउ गर्ने निर्णय फिर्ता लिन निजी क्षेत्रको माग

माघ १८, २०८०

नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ लगायतका संघ संस्थाले सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीलाई पक्राउ गरिएकोमा बिरोध गरेका छन् ।

यस्तो छ एनसेल प्रकरणमा छानबिन समितिले दिएको १० सुझाव

माघ १५, २०८०

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद–बिक्री सम्बन्धमा अध्ययन गर्न गठित छानबिन समितिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष सिंहदरवारमा प्रतिवेदन पेस गरेको छ ।

लगानी सम्मेलन अघि दर्जन कानुन संशोधन गर्न सुझाव

माघ १५, २०८०

आगामी वैशाख १६ र १७ गते आयोजना हुने तेस्रो लगानी सम्मेलनका लागि कानुनी सुधारको सिफारिस गर्न गठिन कार्यदलले विभिन्न एक दर्जन ऐन तथा नियमावली संशोधन गर्न सिफारिस गरेको छ ।

हिरो मोटोकर्पको आधिकारिक बिक्रेतामा सिजी मोटर्स चयन

माघ ८, २०८०

हिरो मोटोकर्पले चौधरी समूह अन्तरगतको सिजी मोटर्सलाई हिरो मोटोकर्पको आधिकारिक बिक्रेता चयन गरेको छ । हिरो माटोकर्पले एक विज्ञप्ति जारी गर्दै नेपालका लागि चौधरी ग्रुपको सिजी मोटर्सलाई नेपालका लागि आफ्नो....

‘हाम्रो माग बमोजिम डेडिकेटेड र ट्रंकलाइन विवाद समाधान न्यायिक आयोग गठन’ उद्योग वाणिज्य महासंघ

पुस २५, २०८०

सरकारको उक्त निर्णयकाे भोलिपल्ट आफ्नो माग बमोजिम सरकारले निर्णय गरेको दाबी गर्दै महासंघले विज्ञप्ति जारी गरेको हो ।

नाडाको नयाँ केन्द्रीय कार्यसमितिले पूर्णता पायो

पुस २३, २०८०

व निर्वाचित अध्यक्ष चौधरीको अध्यक्षतामा बसेकोे नाडा केन्द्रीय कार्य समितिको पहिलो बैठकले नाडाको विधान २०७१ को संशोधित विधान २०८० बमोजिम निम्म बमोजिमका पदाधिकारीहरु सर्बसम्मत रुपमा निर्वाचित गरेको छ ।