पैसाका कुरा > कर्पाोरेट

जहाज बिग्रिएको घटना लुकाउन श्री एअरलाइन्स र क्यानले गरेको बदमासी

श्रावण २५, २०८१

शुक्रबार बिहान काठमाडौँबाट सुर्खेतका लागि उड्न लागेको विमान टेक अफ गर्ने समयमा धावन मार्गबाट फर्काइएको थियो । विमानमा सवार यात्रुहरुलाई विमानका परिचारिकाहरुले इन्डिकेटरमा समस्या आएपछि विमान उडान गर्न नसकेको भनेर....

हुन्डाई नेपालद्वारा नयाँ क्रेटा सार्वजनिक, के छन् विशेषता ?

श्रावण २३, २०८१

नेपालमा हुन्डाई गाडीको आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ हुन्डाई क्रेटा सार्वजनिक गरेको छ ।

ग्लोबल आइएमई बैंक, आइएमई र जाल्टानबिच त्रिपक्षीय समझदारी, जापान जाने विद्यार्थीले सहजै शैक्षिक कर्जा पाउने

श्रावण २३, २०८१

ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान) बिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

विद्यार्थीहरूको शैक्षिक अनुभव वृद्धिका लागि एजेन्ट र परामर्शदातासँग छलफल गर्दै ब्रिटिश काउन्सिल

श्रावण २३, २०८१

ब्रिटिश काउन्सिलले एजेन्ट र परामर्शदाताहरूसँग छलफल गरेको छ ।

नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष मल्ललाई कर्पोरेट सोसियल अवार्ड

श्रावण २०, २०८१

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवं निर्जिवन बीमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल लायन्स क्लव इन्टरनेशनलद्धारा सम्मानित भएका छन् ।

प्राविधिक समस्या देखिएपछि पोखरा उडेको बुद्धको जहाज काठमाडौँ फर्काइयो

श्रावण १८, २०८१

पोखराका लागि उडेको बुद्ध एअरको जहाजमा समस्या आएपछि काठमाडौँ फर्काइएको छ । ‘नाइन एन एएमडी’ कलसाइन भएको उडान नं. ६५५ को जहाजलाई काठमाडौँ फकाइएको हो ।

ग्लोबल आइएमई बैंक र गल्फ एक्सचेन्जबीच सम्झौता, गल्फ एक्सचेन्जको रेमिट्यान्स एपबाट ग्लोबल रेमिट मार्फत सहजै....

श्रावण १८, २०८१

सम्झौताअनुसार रोजगारको सिलसिलामा कतारमा रहनुभएको नेपालीहरुले गल्फ एक्सचेन्जको १७ वटा शाखा तथा गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल रेमिट मार्फत सहज रुपमा नेपालमा रेमिटेन्स पठाउन सक्नेछन ।

दिपलको पोखरा क्षेत्र बिक्रेतामा हिमालय मोटरक्स नियुक्त

श्रावण १६, २०८१

चिनियाँ विद्युतिय गाडी दिपलको लागि नेपालको आधिकारीक बिक्रेता एमएडब्लु बृद्घि अटोकर्पले पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेतामा हिमालय अर्गनाईजेशन अन्र्तगतको हिमालय मोटरक्स प्रा.लि.लाई नियूक्त गरेको छ ।

नेक्सजेन मेनेजमेन्टद्वारा एकद्वार प्रणाली कार्यक्रम घोषणा

श्रावण ११, २०८१

नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिले कम्पनीहरूलाई एकद्वार प्रणालीबाट विशेषज्ञ सेवा दिने कार्यक्रम घोषणा गरेको छ।