जनताका कुरा > गुनासो

‘घरवारविहीनहरुको रात सधैँ सडकमा बित्छ’

कार्तिक ६, २०८१

“चाहेको होइन तर परिस्थितिले सडकमा ल्यायो”, उनी भन्छन्, “घर र ठेगाना सडकबाट सुरु भएर सडकमै टुङ्गिन्छ ।”

‘खबरदार ! हाम्रो रवि छोरामाथि अन्याय गर्लाऊ’

कार्तिक ५, २०८१

सोमबार बिहानै देखि पोखराको मौसम सफा र खुलेको छ । नियमित जस्तै मानिसहरु आफ्नो दैनिकीका लागि सहरबाट गन्तव्यका लागि निस्कन थालेका छन् ।

दशैँ सकिएसँगै सहर फर्किन्छन् सन्तान, हराउँछ गाउँको रौनक

कार्तिक ५, २०८१

वास्तविकता त्यस्तो कहाँ छ र । गाउँको रौनक यहाँका युवाहरुसँगै बाहिरिएको छ । वयोवृद्ध मात्र गाउँमा छन् ।

पोखरामा रास्वपा नेता-कार्यकर्तामाथि राज्य दमन (फोटो कथा)

कार्तिक ४, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने तीन दिनदेखि कास्की प्रहरी हिरासतमा छन् । सहकारी ठगीको आरोपमा उनलाई प्रहरीको शुक्रबार काठमाडौँमा पक्राउ गरेर कास्की लगेको थियो ।

चाडपर्वका बेला पनि विदेशिने क्रम घटेन,असोजमा ५३ हजार जना श्रमकाे खाेजीमा विदेशिए

कार्तिक ३, २०८१

असोजमा श्रम स्वीकृति लिएर ५३ हजार पाँच सय २५ जना विदेशिएका छन् ।

सडक अभावले गोरखामा कुहिँदै करोडौँको स्याउ, बजार ल्याइदिन सरकारसँग माग

राजविराज कारागारमा क्षमताभन्दा चौब्बर कैदीबन्दी, कारागारको जग्गा पनि अतिक्रमण

कार्तिक २, २०८१

राजविराज कारागार सरकारी उपेक्षाका कारण जीर्ण, लथालिङ्ग र असुरक्षित बन्दै गएको छ । एक सय २५ जना कैदी राख्ने क्षमताको सो कारागारमा हाल १४ महिलासहित चार सय ७६ कैदीबन्दी

बेपत्ता छोराको बाटो हेर्दै गुरुङ दम्पती

आश्विन २६, २०८१

गाउँलेहरु हर्षोल्लासका साथ दसैँ मनाइरहेका बेला यहाँको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ ब्रह्मस्थानस्थित बोटे टोलका गुरुङ दम्पतीको आँखा भने आँगन तेर्सो आउने बाटो हेर्दै बितिरहेको छ ।

बाढीपहिरो पीडित आफन्तकहाँ आश्रय लिएर दसैँ मनाउँदै

आश्विन २५, २०८१

बाढी तथा पहिरोबाट विस्थापित भएका जिल्लाका ३३ परिवार आफन्त, छिमेकी, विद्यालय भवनमा तथा सार्वजनिक स्थलमा बसेर दसैँ मनाइरहेका छन् ।

लोकप्रिय