जनताका कुरा > गुनासो

दुबईबाट सुकबहादुरको गुहार, ‘ज्यान नबाँच्ने स्थितिमा पुग्यो, मलाई नेपाल ल्याइदिनुस्’ (भिडियाेसहित)

माघ १५, २०८०

गत शुक्रबार सिधाकुराको ह्वाट्सएप नम्बर ९८५१३६२६६६ मा एउटा मेसेज आयो ।

अठार महिनामा सकिनुपर्ने विद्युत् आयोजना चारवर्षमा पनि सम्पन्न भएन

माघ १०, २०८०

जुम्लाको पातारासी गाउँपालिका–१ मा निर्माणाधीन चुकेनी विद्युत् आयोजनाको कामले अझै गतिलिन सकेको छैन ।

‘हामीलाई हाम्रो सिंहदरबार पुग्नै कठिन छ’

माघ ७, २०८०

“घरघरमा सिंहदरबार भन्थे, नागरिकता बनाउन करिब ८० किलोमिटर टाढा कावासोती पुग्नुपर्छ, पालिका कार्यालय पुग्नै ४० किलोमिटर टाढा छ”, त्रिवेणीका स्थानीय विनयकुमार थापाले भने, “हामीलाई हाम्रो सिंहदरबार पुग्नै कठिन छ ।”

१४ सय १८ जना वरिष्ठ सइको पीडाः सरकारले पद बढायो, सेवा सुविधा घटायो

माघ ३, २०८०

हरी नायब निरीक्षक पदबाट प्रहरी वरिष्ठ नायब निरीक्षक पदमा एक हजार ४ सय १८ जनालाई बढुवा गरिएको थियो

EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)

पुस २४, २०८०

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले नक्कली बाबु बनेर नागरिकता दिलाएको खुलासा भएको छ ।

बरहथवा नगरपालिकाकी मेयरको घरमा ढुंगामुढा, लम्ब्याइयाे कर्फ्यु

पुस २२, २०८०

सर्लाहीको बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटवालको घरमा ढुंगामुढा भएको छ ।

गुणस्तरहीन काम गरेको भन्दै सडक निर्माण कार्यमा स्थानीयको अवराेध

पुस १९, २०८०

रौतहटको चन्द्रनिगाहपुर–गौर सडक खण्ड बिस्तार गरी निर्माणाधिन सडक कालोपत्रेको काम गुणस्तरहिन भएको भन्दै स्थानीयले काम बन्द गराएका छन् ।

दिवा खाजा कार्यक्रम रोकिँदा चेपाङ समुदायका बालबालिका समस्यामा

पुस ५, २०८०

पुसको कठ्याङ्ग्रिँदो चिसोमा न खुट्टामा चप्पल छ, न शरीरमा लगाउने न्यानो कपडा।

नलगाड र जुनीचाँदेका भूकम्पपीडितले पाएनन् सहयोग

पुस ४, २०८०

जाजरकोटमा भूकम्पपीडित लाभग्राहीको सङ्ख्या हालसम्म ३३ हजार २५ पुगेको छ ।

लोकप्रिय