पुस १७, २०८०
फरार रहेका सहकारी पूर्वसञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र सञ्चालक भविश्वर अर्याल कास्की जिल्ला अदालतमा हाजिर
सहकारी रजिस्ट्रार हुँदा एक करोड २५ लाख रुपैयाँ घुस लिए
पुस १३, २०८०
अधिकारीको योग्यता चार्टर्ड एकाउन्टेन्ट मात्र रहेको र त्यो स्नातकोत्तर वा सोसरह नभएको रिटमा उल्लेख छ ।
पुस १२, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू सम्पूर्ण बचतकर्ताको बचत फिर्ता ल्याउनका लागि हरदम लडिरहने बताएका छन ।
पुस १०, २०८०
अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन् ।
पुस १, २०८०
चालु आर्थिक वर्ष २०८०र८१ का लागि सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयनको अवस्था हेर्दा अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको देखिएको छ।
मंसिर २८, २०८०
मुलुकबाट बाहिरिनेभन्दा भित्रने पैसाको मात्रामा क्रमशः वृद्धि भएको पाइएको छ ।
मंसिर १५, २०८०
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै पनि बैंकले १६ प्रतिशत वा सोभन्दा बढी ब्याज लिएको भए स्टेटमेन्ट लिएर आउन आग्रह गरेका छन् ।
प्रभु बैंकले ‘बैंक अफ दि इयर २०२३’ को उपाधि प्राप्त गर्न सफल भएको छ ।