१२ कार्तिक २०८१
दाङको भालुवाङमा बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका शसस्त्र प्रहरी जवान रेवन पचभैया मगरले प्रहरी हिरासतमै मृत भेटिएका छन् ।

८ कार्तिक २०८१
मृतक कृष्टी चौधरीले गोरखा मोडेल सेकेण्डरी स्कुल लमही कक्षा ८ मा, झरना चौधरीले राप्ती गाउँपालिकाको पत्थर गढवा स्थित रहेको मार्टिन एकेडेमी कक्षा ४ मा र निशाले सोही विद्यालयको कक्षा ६....

२२ असोज २०८१
दाङमा एकै घरका दुई भाइले सैलुन व्यवसाय (कपाल काटेर) बाट पढाइ खर्च जुटाउँदै आएका छन् । लमही नगरपालिका–४ अर्नहवाका २० वर्षीय अस्कर बस्नेत र १८ वर्षीय अरुण बस्नेतले लमही बजारमा....

१८ असोज २०८१
दाङको देउखुरीमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

२२ भदौ २०८१
दाङमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ सुरु हुने भएको छ ।

२ भदौ २०८१
दाङको राजपुर गाउँपालिका वडा ७ मावि सिक्टाका पदच्युत भएका प्रधानाध्यापक विष्णु खत्रीलाई राजपुर गाउँपालिकाले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

२८ साउन २०८१
दाङ देउखुरीमा अबस्थित राजपुर गाउँपालिका वडा नं. ६ र वडा नम्बर ७ को कार्यालबाट गैर भुमिहिन सुकुम्वासी व्यक्तिलाई जग्गा प्राप्तिका लागि सिफारिस गरेको खुलेको हो । राजनीतिक आस्था र पदको....

१३ साउन २०८१
दाङको लमहीमा गुडिरहेको ट्रकमा आगो लागेर ध्वस्त भएको छ ।

६ साउन २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएका छन् । प्रदेशसभाको चौथो अधिवेशनको २४ औँ बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री महराले आइतबार राजीनामा दिएका हुन्।

२५ जेठ २०८१
दाङमा नेपाली सेनाका एक जवानले श्रीमतिको हत्या पछि फरार भएका छन् । तुलसीपुर उपहानगरपालिका – ६ मा बस्ने ३६ बर्षीय शालिकराम बुढाथोकीले आफ्नै श्रीमति २७ बर्षीया टीका बुढाथोकीको खुकुरी प्रहार....

२३ जेठ २०८१
लुम्बिनी प्रदेश सरकारका मन्त्रीहरूको आवासका लागी उपलब्ध गराइएका भवनको प्रदेश सरकारले विद्युत र पानीको रकम भुक्तानी नगरिदिँदा भवन उपलब्ध गराउने संघ संस्थाहरू समस्यामा परेका छन ।

२० जेठ २०८१
तालाबन्दी भएका मालपोत र नापी दुवै कार्यालयलाई घेरेर प्रदर्शनमा उत्रिएपछि प्रहरीले प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

५ बैशाख २०८१
दाङ बाट रुकुम जाँदै गरेको बस सल्यानको बागचौर नगरपालिका वडा नम्बर २ सिङबाङमा दुर्घटना भएको छ ।

२४ चैत २०८०
राप्ती अञ्चलन संयुक्त ट्रक यातायात व्यवसायीद्धारा संचालित अवैध चेक पोइन्टको नक्कली बिलबिजक नियन्त्रणमा लिएको छ ।