सिधाकुराका लेखहरु

किन बढ्दै छ, वायु प्रदूषण ? कति हानिकारक ?
प्रदूषण बढेसँगै विभिन्न सरकारी निकायदेखि वातावरणविज्ञ तथा चिकित्सकले विषेश चासो दिँदै सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेका छन् । शुक्रबार, चैत २२, २०८१
महानगरमा भएको रमिताको अन्तर्य !
सुरुमा २९ तला निमार्ण गर्ने सम्झौता भएपनि भुकम्पछि फेरिएको मापदण्डले १२ तलासम्म मात्रै बनाउन पाउने व्यवस्था गरेको थियो । मनोज भेटवालले बनाएको... बिहीबार, चैत २१, २०८१
आजका कुराः दिउँसोभर के के भयो ?
काठमाडौँ महानगरमा रमिता, सर्वोच्चले दिएन अन्तरिम आदेश,| भाटभटेनी लुट्ने रास्वपामा छैनन् || बिहीबार, चैत २१, २०८१
अपहरणमा परेकी सात वर्षीया बालिकाको सकुशल उद्धार
बुधबार दिउँसो आफ्नै घर अगाडि खेल्ने क्रममा अपहरणमा परेकी ती बालिकाको आज उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज... बिहीबार, चैत २१, २०८१
तराई–मधेशकेन्द्रित ७ राजनीतिक दलद्वारा ‘संघीय लोकतान्त्रिक मोर्चा’ गठन
बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी, जनमत पार्टी र... बिहीबार, चैत २१, २०८१
सर्वोच्चले कुलमानलाई दिएन अन्तरिम आदेश, प्राधिकरणमा हितेन्द्रले निरन्तरता पाए
न्यायाधीशहरू डा.कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले कुलमानलाई पदमुक्त गर्ने सरकारको निर्णयमाथिको प्रश्न मुद्दाको अन्तिम किनारा लगाउदा टुंगिने भन्दै अन्तरिम आदेश दिन... बिहीबार, चैत २१, २०८१
तीनकुने घटनाबारे कानुन, न्याय तथा मानव अधिकार समितिले गृहमन्त्रीसँग जानकारी लिने
सिंहदरबारमा बिहीबार बसेको बैठकमा सांसदहरुले उक्त घटनामा गम्भीर मानवअधिकार उलंघन भएको भन्दै गृहमन्त्रीको जवाफ माग गरेपनि समितिले गृहमन्त्रीसंग जानकारी लिने निर्णय गरेको... बिहीबार, चैत २१, २०८१
सर्बिया पठाइदिने भन्दै ३२ लाख ठगी गर्ने पक्राउ
बिहीबार, चैत २१, २०८१
‘भिजिबिलिटी’ कम हुँदा हवाई उडान प्रभावित
अहिले तीन हजार मिटरको भिजिबिलिटी रहेको महाप्रबन्धक निरौलाले जानकारी दिए । उनका अनुसार बाक्लो तुवाँलोका कारण आज बुद्ध एयरका तीन माउन्टेन फ्लाइटमध्ये... बिहीबार, चैत २१, २०८१
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक व्यवस्थापन गर्न सरकारलाई निर्देशन
बैठकमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रतियोगिता गराउन सबै तयारी अवस्थामा रहेको र पूर्वाधार निर्माणको कार्य तीव्र रुपमा अघि बढिरहेको जानकारी गराए... बिहीबार, चैत २१, २०८१
भाटभटेनी लुटपाटमा संलग्न भनिएका डा. राज कुमार राई पार्टीबाट तीन महिनाअघि नै अलग्गिएका थिएः रास्वपा
‘हाल कुनै जिम्मेवारीमा नरहेका कुरा स्पष्ट गरिएको छ । उनीहरु रास्वपाका विभिन्न महत्वपूर्ण पदमा रहेको भनी मिडियामा आएकोले उक्त कुरामा कुनै सत्यता... बिहीबार, चैत २१, २०८१
सञ्चाेकाे उत्पादन केही दिनबाटै सुरु गर्छाैँ : वनमन्त्री शाही
बिहीबार चैत १५ गते कम्पनीमा भएको आगजनी र तोडफोडबाट भएको क्षतिको निरिक्षण गर्दै मन्त्री ठकुरीले प्रारम्भीक चरणमा अस्थायी रुपमा भएपनि उत्पादन हुने... बिहीबार, चैत २१, २०८१
'सरकारले आफ्नो अक्षमता ढाक्न महानगरमा प्रशासकीय अधिकृत पठाएर नाटक मञ्चन गर्याे'
बिहीबार, चैत २१, २०८१
कालीकोटमा पनि प्रमुख प्रशासकीय अधिकृतकै हाहाकार, शिक्षकले पाएनन् छ महिनादेखि तलब
कालीकोटको खाँडाचक्र नगरपालिकाका शिक्षक कर्मचारीहरुले छ महिनादेखि तलब पाएका छैनन् । बिहीबार, चैत २१, २०८१