सिधाकुराका लेखहरु

पुनः राजनीतिमा फर्कने पूर्वराष्ट्रपति/उपराष्ट्रपतिको सेवा सुविधा कटौती गर्नुपर्छः माधव कुमार नेपाल
मंगलबार विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रपति वा उपराष्ट्रपतिको पद सक्रिय राजनीति भन्दा बाहिर हुने भएकाले यसलाई सम्मान गर्नुपर्ने समेत... मंगलबार, चैत २६, २०८१
बल्खुमा हजारौँ सुरक्षाकर्मी तैनाथ (तस्विरहरु)
यो प्रदर्शनमा राजतन्त्र पुनस्थापनका लागि गठित संयुक्त जनआन्दोलन समितिले पनि समर्थन जनाएको छ । आजको प्रदर्शनमा हिंसा भड्किन नदिन सुरक्षा व्यवस्था कडा... मंगलबार, चैत २६, २०८१
अभियन्ता सोम शर्मामाथि सांघातिक हमला, हात भाँचियाे, टाउकाेमा गम्भिर चाेट
मंगलबार, चैत २६, २०८१
कबाडको अवैध निकासीले उद्योगमा कच्चा पदार्थको अभाव
मंगलबार, चैत २६, २०८१
आज बल्खुमा राप्रपाको प्रदर्शनः २ हजार प्रहरी परिचालन
आजको प्रदर्शनमा पनि घुसपैठ हुन सक्ने भन्दै राप्रपाले घुसपैठ भए प्रतिकार गर्ने जनाइसकेको छ । यसका लागि अहिले बिहान ९ बजेबाटै कार्यक्रमस्थलमा... मंगलबार, चैत २६, २०८१
पिकअप भ्यान पल्टिँदा दुईको मृत्यु, २२ जना घाइते
घटनाको प्रत्यक्षदर्शी सन्दीप गुप्ताका अनुसार तीव्र गतिमा गुडिरहेको उक्त भ्यान मोडमा पुगेपछि अनियन्त्रित भई पल्टिएको थियो । भ्यानमा सवार २४ जना यात्रु... मंगलबार, चैत २६, २०८१
आज जनआन्दोलन दिवस
नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त बाममोर्चाले संयुक्त रूपमा आन्दोलन गरी ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य गरेका थिए । विसं २०४६ चैत २६ गतेदेखि... मंगलबार, चैत २६, २०८१
ईलाका प्रशासन कार्यालय कटारीले गर्यो आफ्नै भवनबाट सेवा सुरु
सोमबार, चैत २५, २०८१
प्रतिशोधको खेल, रविलाई जेल !
जिल्ला कारागारका प्रशासक सुरेश भण्डारीका अनुसार करिब एक घण्टासम्म कारागारमा लामिछानेको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसपछि लामिछानेलाई कारागारको ब्लक नं ४... सोमबार, चैत २५, २०८१
बालेनको सचिवालयले भन्यो, ‘एम्बुलेन्स खरिदमा सबै प्रक्रिया पुरा गरिएको छ, भ्रष्टाचारको गुञ्जायस छैन’
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयले एम्बुलेन्स खरिद प्रक्रियामा सबै प्रक्रिया पूरा भएको र भ्रष्टाचारको कुनै गुञ्जायस नभएको बताएको छ । सोमबार... सोमबार, चैत २५, २०८१
हर्क साम्पाङलाई प्रधानमन्त्रीको आश्वासन, ‘तपाईँहरुलाई पानी खुवाउने प्रक्रिया आजैबाट सुरु गर्यौँ’
प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन् । सोमबार, चैत २५, २०८१
राजावादी आन्दोलनमा भारतको समर्थन छैनः शेरबहादुर देउवा
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले छिट्टै बोलाएको खण्डका दुई देशबीचको सम्बन्ध अझ सुधार हुने जिकिर गरे । दुईदेशबीच कुनै समस्या आए... सोमबार, चैत २५, २०८१
तीनकुनेको प्रदर्शनमा संलग्न रहेको आरोपमा एनी कुँवर पक्राउ
यही चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनबारे अनुसन्धानका क्रममा कुँवरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कुँवरलाई ललितपुरबाट पक्राउ गरिएको काठमाडौँ... सोमबार, चैत २५, २०८१