नेभिगेशन
सिधाकुरा
सिधाकुराका लेखहरु
सुनको मूल्य हालसम्मकै उच्च,  आज प्रति तोला १ लाख ८१ हजार १ सय पुग्यो

सुनको मूल्य हालसम्मकै उच्च,  आज प्रति तोला १ लाख ८१ हजार १ सय पुग्यो

आजको सुनको मूल्य १ लाख ८१ हजार १ सय रुपैयाँ पुगेको छ । बुधबार १ लाख ७५ हजार ४ सय रुपैयाँ रहेको...
डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु, सात जना घाइते

डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु, सात जना घाइते

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार स्थानीय लहरी नागरीको घरमा चट्याङ पर्दा उनकी श्रीमती ३३ वर्षीया कमला नागरीको मृत्यु भएको...
आजका कुराः दिनभर के के भए ?

आजका कुराः दिनभर के के भए ?

आजका कुराः दिनभर के के भए ?
करिब ६ किलो गाँजा जस्तो देखिने पदार्थ सहित ३ जना पक्राउ

करिब ६ किलो गाँजा जस्तो देखिने पदार्थ सहित ३ जना पक्राउ

मंगलबार बिहान भारततर्फ गइरहेका पैदल यात्रुहरूलाई चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा हिँडिरहेका तीन जनालाई प्रहरीले रोकी जाँच गर्दा शरीरमा लुकाइछिपाइ राखिएको गाँजा...
नेपालगञ्ज यातायातमा सेटिङमा सवारी लाइसेन्स, मासिक उठाउँथे ३ करोड बढी 

नेपालगञ्ज यातायातमा सेटिङमा सवारी लाइसेन्स, मासिक उठाउँथे ३ करोड बढी 

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार नक्कली सवारी लाइसेन्स वितरण गरी मासिक ३ करोडभन्दा बढी रकम कलेक्सन गर्ने गरेको सूचना एवं उजुरीको...
प्रहरीले भेट्टाउन नसेकेका दुर्गा प्रसाईँको आईजीपीलाई चुनौती, ‘वकिल र मानव अधिकारवादीको रोहवरमा कुरा गर्नेभए सार्वजनिक हुन्छु’

प्रहरीले भेट्टाउन नसेकेका दुर्गा प्रसाईँको आईजीपीलाई चुनौती, ‘वकिल र मानव अधिकारवादीको रोहवरमा कुरा गर्नेभए सार्वजनिक हुन्छु’

‘मलाई खोज्नु पर्दैन । म आईजीपीलाई यहीँबाट भन्छु, म तपाईँलाई राम्रोसँग चिन्दछु, तपाईँ राम्रो क्याडर हो । मैले तपाईँलाई के भन्न चाहान्छु,...
प्रधानमन्त्री ओलीले दोहोर्याए, ‘सुशासन र समृद्धिको यात्रामा कुनै सम्झौता हुँदैन’

प्रधानमन्त्री ओलीले दोहोर्याए, ‘सुशासन र समृद्धिको यात्रामा कुनै सम्झौता हुँदैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र समृद्धिको यात्रामा कुनै सम्झौता नहुने बताएका छन् । प्रधानमन्त्री रहँदा र नरहँदासमेत सो नारा बारम्बार भन्ने...
झुण्डिएको अवस्थामा वडाध्यक्ष मृत फेला

झुण्डिएको अवस्थामा वडाध्यक्ष मृत फेला

बागलुङ ताराखोला–३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । आज बिहान ११ बजे घर नजिकै रहेको काठको बलोमा...
काठमाडौँमा छिटपुट वर्षा (तस्विरहरु)

काठमाडौँमा छिटपुट वर्षा (तस्विरहरु)

काठमाडौँमा लामो समयपछि छिटफुट वर्षा भएको छ । लामो समयदेखि पानी नपर्दा उपत्यकाको वायु प्रदुषण उच्च भएको थियो । बुधबार काठमाडौँका विभिन्न...
आईपीयूको स्वास्थ्य समिति सदस्यमा रास्वपा सांसद सोबिता गौतम निर्वाचित

आईपीयूको स्वास्थ्य समिति सदस्यमा रास्वपा सांसद सोबिता गौतम निर्वाचित

आईपीयु महासभाको २१४ औं अधिवेशनमा स्वास्थ्यसम्बन्धी सल्लाहकार समूहलाई स्तरोन्नति गरी स्वास्थ्यसम्बन्धी समिति बनाउने निर्णय गरिएको थियो। नवगठित समितिको नियमअनुसार, २०२५ अप्रिल ९...
बुटवल र भैरहवामा नयाँ MG S5 EV सार्वजनिक

बुटवल र भैरहवामा नयाँ MG S5 EV सार्वजनिक

यसलाई कम्पनीले नेपालको विद्युतीय सवारी साधन (EV) बजारमा नयाँ युगको सुरुवात भएकाे जनाएकाे छ । बुटवलमा वरुण मोटर्स प्रा. लि. र भैरहवामा...