लक्ष्मण गिरीका लेखहरु

बाल श्रमविरुद्ध सिंहदरबारभित्र बालेन : साता दिनदेखि रेकी गरेर अपरेशन
बुधबार दिउँसो बाल श्रम विरुद्धको अपरेशनका लागि महानगरको प्रहरीसहितको टोली ४ वटा गाडी लिएर सिंहदरबार प्रवेश गर्यो । बुधबार, जेठ ३०, २०८१
श्रम मन्त्रालयको रोजगारी दिने कार्यक्रम ‘श्रमाधान रोजगार मेला’ (भिडियाे)
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो पटक यस्तो वृहत, महत्वकाङ्क्षी र व्यवहारिक योजना अघि बढाउँदै छ जहाँ हजारौँ नेपालीले काम पाउन... बुधबार, जेठ ९, २०८१
नयाँ भन्दै पुरानो गाडी बिक्री गर्ने सिप्रदी ट्रेडिङको धन्दा बालेन टिमले कसरी पहिल्यायो ?
नेपालमा टाटाको गाडी बिक्री गर्ने आधिकारिक डिलर सिप्रदी ट्रेडिङले नयाँ भन्दै पुरानो गाडी बिक्री गर्ने गरेको खुलासा भएको छ । काठमाडौं महानगरपालिकाले... सोमबार, वैशाख ३१, २०८१
तथ्य जाँच : युवतीको चरित्रहत्या गरेको पोल खुलेपछि रवि र प्रहरीमाथि आरोप
बुधबार साँझदेखि एकाएक सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो । 'उपप्रधानमन्त्री एवम् गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आलोचना गर्दा... बिहीबार, वैशाख १३, २०८१
धार्मिक, सांस्कृतिक पहिचान झल्काउने चित्रकलाले सजिएको महानगरका भित्ताहरू (भिडियो)
काठमाडौँको सुनधारास्थित धरहरा परिसर विभिन्न चित्रकलाले सजाइएको छ । काठमाडौँ महानगरपालिका र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा विभिन्न धार्मिक एवं सांस्कृतिक पहिचान... आइतबार, वैशाख ९, २०८१
त्रिविका दुई पूर्व उपकुलपति र अख्तियारका तत्कालिन प्रमुख लोकमान सिंहसमेत ७ जनालाई भ्रष्टाचार कसुरमा कारबाही गर्न सिफारिस
त्रिभुवन विश्व विद्यालयका दुई पूर्व उपकुलपति र अख्तियारका तत्कालिन प्रमुख लोकमान कार्कीसमेत ७ जनालाई भष्टाचार कसुरमा कारबाही गर्न शिक्षा मन्त्रालयलले सिफारिस गरेको... बुधबार, चैत २८, २०८०
चिकित्सा शिक्षामा अनियमितता : यी हुन् त्रिविका दोषी पदाधिकारीहरु
कित्सा शिक्षामा अनियमितता जवाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले बुधबार ६ वर्षदेखि लुकाइएको प्रतिवेदन सार्वजनिक गरेकी हुन् ।... बुधबार, चैत २८, २०८०
नाङ्गिएका महेश बस्नेत !
महेश बस्नेत भन्ने बित्तिक्कै अहिलेको युवा पुस्तालाई एमालेको अराजक र झगडालु नेताको तस्वीर मानसपटलमा सृजना हुन्छ । मंगलबार, चैत २७, २०८०
उपत्यकाको सडकमा जडान भएको ‘एएनपीआर’ क्यामेराले कसरी काम गर्छ ? (भिडियाे)
गत शुक्रबार ललितपुरको एकान्तकुनाबाट कलंकी गइरहेका हरि श्रेष्ठ बल्खु चोकमा जाममा थिए । बुधबार, चैत २१, २०८०
ललितपुर 'ग्याङ फाइट' : इख र आवेगले भएको २ जनाको हत्या (भिडियाेसहित)
होलीको दिन रंगहरुको खोला बग्नुपर्ने थियो तर ललितपुरको ढोलाहिटिमा रगतको खोला बग्यो । चिनजानकै साथीहरुको ग्याङ फाइटमा २ जनाले ज्यानै गुमाए । मंगलबार, चैत १३, २०८०
सकुशल नेपाल आइन् कुवेतमा बन्धक बनेकी नविन र मनिषाकी आमा
एक महिनाअघि दैलेखका नविन र मनिषाले सिधाकुराको स्टुडियोमा आँशु झार्दै कुवेतमा बन्दक बनेकी आमाको पिडा सुनाएका थिए । आइतबार, चैत ११, २०८०
सुन अनुसन्धान आयोगको खुलासा ‘ट्र्याक भएको तस्कर समाउन समेत प्रहरीले सहयोग गरेन’
सुन तस्करीको अनुसन्धान गर्न गठित सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगलाई प्रहरीले नै असहयोग गरेको पाइएको छ । शुक्रबार, चैत २, २०८०
सुन्धारा फुटपाथमा झडपकाे अन्तर्य : बालेन भर्सेस एमाले कार्यकर्ता
सामाजिक सञ्जालमा देखिएका दृश्यहरूमा नगर प्रहरीमाथि भएको आक्रमण खुल्दैन । तर, सिधाकुरालाई प्राप्त विवरणअनुसार सो घटनामा कुल १५ जना घाइते भएका छन्... शनिबार, फागुन १९, २०८०
अख्तियारको विरोधाभासः कार्यालय सहयोगीलाई मुद्दा, हाकिमलाई उन्मुक्ति
नक्कली कागजात बनाएर उच्च पदमा कार्यरत बोर्डकै वरिष्ठ प्रबन्धक र प्रमुख बजार व्यवस्थापकसमेत रहेका लक्ष्मण गौतमलाई भने अख्तियारले क्लिन चीट दिएको खुलेको... आइतबार, फागुन १३, २०८०