लक्ष्मण गिरीका लेखहरु

वृद्ध आमालाई अङ्गालो हालेर सुमनाले भनिन्: आमा तपाईं यहाँ बस्नु पर्दैन, म लड्छु तपाईंहरूका लागि
पार्टी सभापति पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० यतिबेला आन्दोलनमा छ। राजनीतिक प्रतिसोध साँधेर आफ्नो सभापति पक्राउ गरेको भन्दै केन्द्रिय नेता देखि... आइतबार, कात्तिक ४, २०८१
पोखरामा रास्वपाको आन्दोलनमा प्रहरीद्वारा अश्रुग्यास प्रहार
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता कार्यकर्ताहरूको प्रदर्शन बिथोल्न प्रहरीले बल प्रयोग गरेको छ । पोखराको शहीद चोकमा भइरहेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले... आइतबार, कात्तिक ४, २०८१
रवि लामिछाने सरकारी वकिलको कार्यालयमा, अदालतमा पेश गरिदै
केहि बेरमा उनलाई कास्की जिल्ला अदालत पेश गर्ने छ । आइतबार, कात्तिक ४, २०८१
पोखरा शहीद चोकमा तनाव, शान्तिपूर्ण आन्दोलनमा रहेका रास्वपा नेता कार्यकर्तामाथि प्रहरीद्वारा पानीको फोहरा प्रहार
कास्कीको पोखरास्थित शहिद चोकमा तनाव भएको छ । आइतबार, कात्तिक ४, २०८१
सरकार विरुद्ध सडकमा रास्वपा,रविलाई न्याय र भ्रष्ट विरुद्ध एकताबद्ध भइदिन जनतालाई नेताहरुकाे अपिल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो सभापति रवि लामिछाने माथि भएको धरपकडको विरोधमा सडकमा उत्रिएको छ। पार्टी सभापति लामिछानेलाई शुक्रबार साँझ काठमाडौँबाट पक्राउ... शनिबार, कात्तिक ३, २०८१
Exclusive: मिनबहादुर-धनराजकाे ९२ लाख लेनदेनमा अनुसन्धान हुँदै थियो, प्रधानमन्त्री ओलीले एक अर्ब मूल्यको दान लिए
फरार ज्योति गुरुङको नामको ऋण उनका सम्बन्ध बिच्छेद भएका श्रीमान् धनराजको तर्फबाट तिरिएको छ र सो रकमको चेक भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङको... शनिबार, कात्तिक ३, २०८१
रास्वपा सभापति रवि लामिछानेलाई पोखरा ल्याइयाे
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पोखरा पुर्याएको छ । पार्टी कार्यालयमा शुक्रबार साँझ पौने... शनिबार, कात्तिक ३, २०८१
मुग्लिनमा रास्वपाका कार्यकर्तामाथि प्रहरीको लाठी चार्ज
मुग्लिनमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का कार्यकर्तामाथि बल प्रयोग गरेको छ । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा प्रर्दशनमा उत्रिएका... शुक्रबार, कात्तिक २, २०८१
दसैँले छपक्कै छोप्यो तर छैन घर जाने बसको टिकट (भिडियाे)
नवराज पौडेललाई दसैँ मनाउन अछाम पुग्नु छ । तीन दिनदेखि बसपार्क भित्रै काम गर्ने साथीहरूको प्रयासबाट टिकट नपाएपछि उनी सोमबार आफैँ नयाँ... मंगलबार, असोज २२, २०८१
‘झ्याप्ले खोलाको पहिरोले सँगैको गाडी पुर्यो, हामी भाग्यले बाच्यौँ’
अगाडिका २ गाडीबाट भागाभाग भएको थियो । कति त त्यहिँ च्यापिए भन्ने सुनेका थियौँ । सँगै भएका हामीलाई केही भएन’, एकै स्वरमा... आइतबार, असोज १३, २०८१
...अनि नख्खुको भेलमा बगिरहेकालाई बचाउन चनिकलाल बाढीमा हामफाले
चनिकलाल तामाङको घर काभ्रेको तिमाल ९ हो । उमेरले ३६ वर्षिय उनी नख्खु सुगम टोलमा बस्छन् । उनी पेशाले पेन्टर हुन् ।... शनिबार, असोज १२, २०८१
चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन मौन
चुरोटको खिल्लीसरह नै स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने यस्तो प्रकारको चुरोटमा स्वास्थ्य हानिकारक जनचेतनामूलक सूचना भने उल्लेख छैन् । शुक्रबार, असोज ४, २०८१
महिला यात्रुले नाटकीय ढङ्गले लुटिन इन्ड्राइभ चालक, इन्ड्राइभ कम्पनीले भन्यो, ‘हामी जिम्मा लिन्नौँ’
जुम्ला घर भएका सुरेन्द्र श्रेष्ठ (परिवर्तित नाम) विगत ३ महिनादेखि लोकसेवाको तयारी गर्दै पार्ट टाइममा अनलाइन राइड सेयरिङ प्लेटफर्म मार्फत यात्रु बोक्थे... मंगलबार, असोज १, २०८१
सापटी माग्दै पैसा नभएको चेक काट्थिन् ज्योति, घरमा आएका पीडितलाई हप्काउँथे धनराज
ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको अगाडि पट्टी दोलखाकी सुश्मा राउत श्रेष्ठको फेन्सी पसल छ । सानो पसल सानै कमाईले घर... बिहीबार, भदौ २७, २०८१