सबै कुरा

त्रिवि पत्रकारिता विभागलाई मुद्रणयन्त्र हस्तान्तरण

कार्तिक २०, २०८१

नगेन्द्रप्रसाद रिजाल नेतृत्वको मन्त्रिपरिषद्मा शिक्षा तथा सञ्चार राज्यमन्त्रीका रुपमा राष्ट्रको सेवा गर्नुभएका स्वर्गीय राधाप्रसाद घिमिरेको विराटनगर–२ स्थित निवासमा रहेको सन् १८८३ मा निर्मित मुद्रणयन्त्र आज त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार....

स्वास्थ्यकर्मीको जागीरसँगै कालिजपालन, बजारको समस्या

कार्तिक २०, २०८१

स्वास्थ्यकर्मीको जागीरसँगै कालिजपालन, बजारको समस्या

स्वास्थ्यकर्मीको जागीरसँगै कालिजपालन, बजारको समस्या

वर्षौँदेखि काकाकुल छ जुम्लाको रारा गाउँ

कार्तिक २०, २०८१

जुमलाको तिला गाउँपालिका–१ स्थित रारा गाउँका गाउँले वर्षौँदेखि काकाकुल छन् । विभिन्न योजना सञ्चालन गरिएपनि प्रभावकारी कार्यान्वयन नहुँदा रारावासी खानेपानी अभाव भोग्न बाध्य भएका हुन् ।

पोखरामा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार (भिडियो)

कार्तिक २०, २०८१

पोखरामा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार

रवि लामिछानेलाई तेस्रो पटक अदालतमा उपस्थित गराइयाे

कार्तिक २०, २०८१

सहकारी रकम अपचलन प्रकरणमा पक्राउ परेका पुर्वगृहमन्त्री रवि लामिछानेलाई तेस्रो पटक अदालतमा उपस्थित गराइएको छ ।

पोखरीमा खसेर बेपत्ता भएका दुई जनाको शव गोताखोर टोलीले निकाल्याे

कार्तिक २०, २०८१

सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलबासमा कारसहित पोखरीमा खसेर बेपत्ता भएका दुई जनाको शव गोताखोर टोलीले निकालेको छ ।

नेकपा (एकीकृत समाजवादी) : ‘एक पद एक व्यक्ति’ को संरचना

कार्तिक २०, २०८१

नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० ले पार्टीले सबै तहका कमिटीमा ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गर्ने भएको छ ।

बेमौसमी वर्षाले धान बालीमा क्षतिहुँदा किसान समस्यामा

कार्तिक २०, २०८१

सोमबार साँझ परेको बेमौसमी वर्षाले बाँकेमा काटेर खेतमै सुकाएको धानबालीमा क्षति पुर्याएको छ ।

स्थलगत ‘रिपोर्ट’: बाढीपीडित पुनर्वास नहुँदा टहरमा बित्यो दसैँतिहार

कार्तिक २०, २०८१

“पहिरो यति तीव्र गतिमा झर्यो कि उहाँ पुग्नुअघि उहाँको घर पुर्यो । गुहार माग्यो, चिच्यायो अनि थचक्क भुँइमा बसेर रुनुको विकल्प भएन् । उसले कसैलाई बचाउन सकेन्”, दाजु जिरामानले भने....