सबै कुरा

राजनीतिक प्रतिशोध साँधिएको भन्दै रवि समर्थकको रुपन्देहीमा प्रदर्शन (तस्विरहरु)

कार्तिक २८, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेका समर्थकहरुले आज पनि रुपन्देहीमा आन्दोलन चर्काएका छन् । लामिछानेलाई सुप्रिम ऋण तथा बचत सहकारीका प्रकरणमा बयानका लागि रूपन्देही लगिएको बेला....

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय एअरलाइन्सका जहाजको चहलपहल (तस्विरहरु)

कार्तिक २८, २०८१

मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्तरोन्नतिका हवाई सेवा कटौती गर्दा अन्तर्राष्ट्रिय उडानहरु भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तर्फ....

नेता कार्यकतालाई प्रचण्डको निर्देशन, ‘हामी बदलिन चाहन्छौं, अवसर दिनुहोस् भनेर जनताको बीचमा जानु’

कार्तिक २८, २०८१

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौंको कीर्तिपुर नगरपालिकामा उम्मेदवारी घोषणा कार्यक्रमलाई....

यु–१९ महिला टि–२० विश्वकपमा छनोट हुन युएईलाई फराकिलो अन्तरले जित्नै पर्ने दबाबमा नेपाल

कार्तिक २८, २०८१

युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसिसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटमा नेपालले आज अन्तिम खेल खेल्दैछ । युएईको अजमानस्थित द सेभेन रङ्गशालामा नेपाली समयानुसार आज दिउँसो ३ः१५ बजे....

जापानको मात्सुमोतो नगर प्रमुखसहितकाे टाेलीलाई काठमाडाैँमा स्वागत

कार्तिक २८, २०८१

नेपालको काठमाडौँ महानगरपालिका र जापानको मात्सुमोतो नगरविचको भगिनी सम्बन्ध नागरिक स्तरका कार्यक्रममा विस्तार भएको दुई नगरका प्रमुखहरुले बताएका छन् ।

रुपन्देहीको सरकारी वकिल कार्यालयमा रवि लामिछानेसँग आज पनि बयान लिइँदै

कार्तिक २८, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको जिल्ल सरकारी वकिलको कार्यालयमा दोस्रो दिनको बयान सुरु भएको छ । बिहान १० बजेदेखि नै बयान लिन सुरु गरिएको हो....

मर्दी आरोहणमा बेपत्ता पर्यटक गाइडको शव भेटियो

कार्तिक २८, २०८१

माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल आरोहणका क्रममा लडेर बेपत्ता भएका पथप्रदर्शक (गाइड) लालबहादुर तामाङको शव फेलापरेको छ ।

नेशनल लाईफ इन्स्योरेन्सको 'इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप' सम्पन्न

कार्तिक २८, २०८१

“एक्सेल एण्ड इलिभेट” भन्ने नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले ३ दिने “इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप” भैरहवा स्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न गरेको छ ।

पूर्वी नाकाबाट पाँच अर्बभन्दा बढीको भेनियर र प्लाईबोर्ड निर्यात

कार्तिक २८, २०८१

नेपालमा विदेशी मुद्राआर्जन गर्न र वैदेशिक व्यापार घाटा कम गराउन भेनियर र प्लाई काठको निर्यातले महत्वपूर्ण योगदान पु¥याएको छ । पहाडमा हुर्किने उत्तिस, कदम, मौवालगायत कमसल काठ (कु–काठ) बाट भेनियर....