संघीय संसदको पूर्वाधार विकास समितिले समयमै निर्माणको काम नहुँदा जीर्ण बनेको धुलिखेल–खावा सडकको स्थलगत अनुमगन गरेको छ ।
‘श्री केश तेलको भ्रमपूर्ण प्रचारमा पूर्व राष्ट्रपति देखि प्रधानमन्त्री र....
कैलालीको खुटिया नदीमा डुबेर आज एक किशोरी बेपत्ता भएकी छन्....
पर्सामा आमासँगै ऋषिपञ्चमी नुहाउन गएका दुई बालकको मृत्यु भएको छ....
‘श्री केश तेलको भ्रमपूर्ण प्रचारमा पूर्व राष्ट्रपति देखि प्रधानमन्त्री र कलाकारसमेत प्रयोग भए’
काठमाडौँका नाइट क्लबबाट साथी बनाएर युवक र युवतीहरूलाई यातना दिने....
वीरगंजमा एक व्यक्तिको करिब सवा अर्ब रुपैयाँ बराबर मूल्य पर्ने....
म रुममा यताउता भागेँ, यताउता गरेँ । उसले मलाई समात्न....
कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
‘मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भनेर सोध्योे, मैले बाँच्ने आशमा....
सरकारविरुद्ध अनावश्यक हल्ला फैलाउन खोजियाे: प्रधानमन्त्री....
संघीय संसदको पूर्वाधार विकास समितिले समयमै निर्माणको काम नहुँदा जीर्ण बनेको धुलिखेल–खावा सडकको स्थलगत अनुमगन गरेको छ ।
‘श्री केश तेलको भ्रमपूर्ण प्रचारमा पूर्व राष्ट्रपति देखि प्रधानमन्त्री र कलाकारसमेत प्रयोग भए’
कैलालीको खुटिया नदीमा डुबेर आज एक किशोरी बेपत्ता भएकी छन् ।
पर्सामा आमासँगै ऋषिपञ्चमी नुहाउन गएका दुई बालकको मृत्यु भएको छ । जिल्लाको जगरनाथपुर गाउँपालिका–५, मसिहानी टोल नजिकको सिक्टा नदीमा नुहाउने क्रममा दुई बालकको मृत्यु भएको छ।
पर्सा प्रशासनले जिल्लाभित्र हुने विभिन्न राजनैतिक तथा धार्मिक–सांस्कृतिक कार्यक्रममा मानव स्वास्थ्यलाई असर पर्ने गरी चर्को आवाजमा ‘डिजे स्पिकर’, ‘लाउड स्पिकर’ बजाउनको लागि रोक लगाएको छ ।
गएको २ महिनामा पर्सा जिल्लामा दुई जनामा जापानिज इन्सेफ्लाइटिस (जेई) रोग देखा परेको छ । स्वास्थ्य कार्यालय पर्साका अनुसार वीरगंज महानगरपालिका–१, बजारछपकैया निवासी ३० वर्षीय युवकको भदौ १७ गते उपचारको क्रममा मृत्यु भएको हो ।
बागलुङको ढोरपाटन स्याउ खेतीका लागि उपयुक्त मानिन्छ तर यहाँका किसानले व्यवस्थित रुपमा खेती नगर्दा राम्रो उत्पादन हुन सकेको थिएन ।
काठमाडौँका नाइट क्लबबाट साथी बनाएर युवक र युवतीहरूलाई यातना दिने आशिष देउलाबारे सिधाकुराले खोजपूर्ण समाचार सामाग्री प्रकाशन गरिरहेको छ । उद्देश्य नखुलेको तर नियोजित रुपमा युवा-युवतीहरूलाई चरम यातना दिइरहेका देउलाको समूहलाई काठमाडौँ प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
नेपाली कांग्रेसले पेरिस पारालम्पिकमा ऐतिहासिक कास्य पदक विजेता पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेको छ । आइतबार कांग्रेसको खेलकुद विभागले पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा सभापति शेरबहादुर देउवासहित पदाधिकारीले कास्य पदक विजेता गोवर्धनसहित टोलीका सदस्यहरुलाई नगदसहित सम्मान गरेका हुन् ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०का अनुसार कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ४६ अङ्कले ओरालो लागेर दुई हजार सात सय एक दशमलव ९० मा सिमित भएको छ ।